Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • २२ जना एसपीको सरुवा , पर्सामा रमेश बस्नेत

    २२ जना एसपीको सरुवा , पर्सामा रमेश बस्नेत

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 5K
    SHARES

    काठमाडौं। नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ।

    शनिबार साँझ गृह मन्त्रालयमा बसेको बैठकले एक बर्ष अबधि नाघेका एसपीहरुको सरुवा गर्ने निर्णय गरेको हो।



    सरुवामा केही जिल्लाका प्रमुखहरु पनि फेरिएका छन्। जसअनुसार आकर्शक जिल्ला मानिने पर्सामा महानगरिय प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी रमेश बस्नेतको सरुवा भएको छ भने सर्लाहीमा कृष्ण प्रसाई तथा मकवानपुरमा सुरेन्द्र बहादुर गुरुङको सरुवा भएको छ।



    पर्सामा प्रमुख बनेका बस्नेत महानगरीय प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारीमा थिए।

    त्यस्तै नुवाकोटमा राम प्रकाश शाह, तनहुँमा राजेन्द्रबाबु रेग्मी, धादिङमा राकेश सिंह तथा धनुषामा बसन्त रजौरेको सरुवा भएको छ।

    सप्तरीमा अविनारायण काफ्लेलाई पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार