Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाल प्रहरीका १५ जना एसएसपीहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    नेपाल प्रहरीका १५ जना एसएसपीहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 4.6K
    SHARES

    काठमाडौँ।  गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।

    आज गृहमन्त्रीस्तरीय निर्णयबाट एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    यस्तै, आजै गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ । हाल प्रदेश प्रहरी प्रमुख रहेका सात जना र केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख रहेको डिआईजीहरुको एकबर्षे कार्यकाल पूरा भएसँगै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले सरुवा गरेको हो ।



    आज सरुवा भएका एसएसपीहरुको सूची यसप्रकार छ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार