Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एसएसपी सरुवा : काठमाडौं परिसरमा बोहोरा, अपराधमा भट्टराई र लागूऔषधमा खनाल

    एसएसपी सरुवा : काठमाडौं परिसरमा बोहोरा, अपराधमा भट्टराई र लागूऔषधमा खनाल

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुको सरुवा गरेको छ ।

    सरुवा सूची अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा भरतबहादुर बोहोराको सरुवा भएको छ भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जनक भट्टराईलाई ल्याइएको छ ।



    त्यस्तै लागूऔषध नियन्त्रण ब्यूरोमा विकासराज खनालको सरुवा भएको छ ।  मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी र अपराध अनुसन्धान विद्यालयमा विष्णु केसीको सरुवा भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार