Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१० खेलमा अपराजित रहेको आर्सनलमाथि लिभरपुलको शानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनलमाथि ४–० को शानदार जित निकालेको छ ।

हारसँगै आर्सनलको १० खेलको अपराजित यात्रा समेत टुंगेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलका लागि साडियो माने, डिएगो जोटा, मोहम्मद सलाह र ताकमी मिनामिनोले गोल गरे ।

यो जितपछि लिभरपुल लिग तालिकाको पाँचौं स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077