Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसएसपीहरुको सरुवा : काठमाडौंमा सुदीप गिरी, ललितपुरमा यज्ञबिनोद पोखरेल

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपीहरुको सरुवा गरेको छ ।

सरुवामा महानगरिय प्रहरी परिसर काठमाडौंमा एसएसपी सुदीप गिरी तथा ललितपुर परिसरमा एसएसपी यज्ञबिनोद पोखरेललाई पठाइएको छ । पोखरेल यसअघि प्रहरी प्रधान कार्यालयस्थित तालिम निर्देशनलायमा थिए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल कार्यालय सरूवा भएको छ भने ललितपुरमा रहेकी किरण बज्राचार्यको प्रहरी प्रधान कार्यालयको योजना तथा अन्वेषण महाशाखामा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077