Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रदेश २ मा बिहानैदेखि बाक्लो हुस्सु र शितलहर, हवाई उडान प्रभावित

काठमाडौँ । प्रदेश २ का जिल्लाहरुमा बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार तराईका जिल्लाहरुलगायत पोखरामा समेत बाक्लो हुस्सुका कारण भिजिविलिटी कम हुँदा काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका उडानहरु डिले भएका हुन्।

प्रतिकूल मौसम र कम भिजिविलिटीका कारण कतिपय विमानस्थल ढिला खुलेको र कतिपय अझै नखुलेकाले उडान प्रभावित भएको विमानस्थलको भनाइ छ।

मंगबार विहानैदेखि प्रदेश २का विभिन्न जिल्लाहरुमा बाक्लो हुस्सुका कारण चिसो बढेको छ । भने शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077