Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैपटक ४९ जना सहसचिवहरुको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले एकैपटक ४९ जना सह-सचिवको सरुवा गरेको छ ।

बुधबारको मन्त्रीस्तरीय निर्णयर अनुसार  ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव देवराज जोशीलाई राष्ट्रिय महिला आयोगमा पठाइएको छ भने साेही मन्त्रालयका सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरिएको छ ।

हेर्नुहोस् सरुवा भएका सहसचिवहरुको सूची, (नामावलीसहित)

Sahasachib-saruwa1.jpg

Sahasachib-saruwa2.jpg

Sahasachib-saruwa3.jpg

Sahasachib-saruwa4.jpg

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077