Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • देश र जनताका लागि एमाले महाधिवेशन ऐसिहासिक होस्: उपेन्द्र यादव

    देश र जनताका लागि एमाले महाधिवेशन ऐसिहासिक होस्: उपेन्द्र यादव

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.9K
    SHARES

    चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशनको सफलताको शुभकामना दिएका छन् ।

    चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका यादवले देश र जनताका लागि एमालेको महाधिवेशन ऐतिहासिक होस् भन्दै शुभकामना दिएका हुन् ।



    राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहेका भन्दै उनले एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा काम गरोस् भन्ने उनको भनाइ छ।



    महाधिवेशन आगामी १२ गतेसम्म चल्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार