Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ५ घण्टापछि सुरु भयो एमालेको बन्दसत्र, विदेशी पाहुनाहरुले सम्बोधन गर्ने

    ५ घण्टापछि सुरु भयो एमालेको बन्दसत्र, विदेशी पाहुनाहरुले सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 1.3K
    SHARES

    चितवन । बिहान १० बजेदेखि सुरु हुने भनिएको नेकपा एमालेको १०औँ महाधिवेशनको बन्दसत्र बल्ल सुरु भएको छ ।

    बन्दसत्र चितवनको होटल सेभेन स्टारमा निर्धारित समयभन्दा पाँच घण्टा ढिलो गरी सुरु भएको हो । बन्दसत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन् ।



    केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्दसत्र लम्बिएको एमाले नेताहरूको भनाइ छ ।



    बन्दसत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देस पढेर सुनाइने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार