Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस काठमाडौं सभापतिमा कृष्णसबुज बानियाँ विजयी

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं सभापतिमा कृष्णसबुज बानियाँ विजयी भएका छन्।

बानियाँले सभापतिका अर्का उम्मेदवार उपेन्द्र कार्कीलाई पराजित गरेका हुन्। बानियाँले एक हजार ९ सय ५७ मत पाए भने कार्कीले एक हजार ८९ मत ल्याएका थिए। बानियाँ यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिको सभापति नै थिए।

बानियाँलाई नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको समर्थन थियो भने कार्कीलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट भीमसेनदास प्रधानको समर्थन थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077