Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

एजेन्सी । पछिल्लो समय देशभर वायु प्रदूषण बढेकाले विद्यार्थीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै भारत सरकारले राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरेको छ।

शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि बन्द गर्ने निर्णय भएको हो।

लगातार जाडो मौसम बढिरहेका बेला प्रदुषण पनि बढेकोले गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै विद्यालयहरु बन्द गर्न लागिएको भारतीय सञ्चारमाध्यमकहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077