Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सपिङ मलको अफर: २२ रुपैयाँमा छानी-छानी गर्लफ्रेण्ड

    सपिङ मलको अफर: २२ रुपैयाँमा छानी-छानी गर्लफ्रेण्ड

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 2.3K
    SHARES

    एजेन्सी । सुन्दा अच्चम लाग्न सक्छ घटना हो– छिमेकी मुलुक चीनको । जहाँ एक सपिङ्ग मलले ग्राहकहरुलाई भाडामा ग्रर्लफ्रेण्ड उपलब्ध गराइदिन्छ ।

    यदी तपाईँले एउटा सर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनेट समय बिताउन सकिन्छ । समाचारका अनुसार २२ रुपैया अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरुसँग तपाईले मज्जाले समय बिताउन सक्नुहुन्छ ।



    उक्त सपिङ्ग मलको यो अफरपछि त्यहाँ युवाहरुको निकै भिड लाग्न थालेको छ । दक्षिणी चीको सहर हुआनमा वाइटैलिटी सिटी नामको सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो ।



    यहाँ १५ सुन्दर युवतीहरु भाडामा राखिएको छ । यस मलमा प्रवेश गर्ने बित्तिकै ग्राहकका लागि युवतीहरु लाइनमा उभिएका हुन्छन् ।

    उनीहरु मध्यबाट ग्राहकले आफूलाई मनपरेकी युवतीसँग समय बिताउँन सक्छन् । उनीहरुलाई भाडामा लिएर २० मिनेट मज्जाले डेटिङ्ग गर्न सक्नुहुन्छ ।

    यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती युवतीलाई छुन भने पाइदैन।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार