Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नांगिएरै ओस्कारको स्टेजमा पुगे रेस्लर जोन सिना

    नांगिएरै ओस्कारको स्टेजमा पुगे रेस्लर जोन सिना

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 1.6K
    SHARES

    एजेन्सी । रेस्लर जोन सिना नांगिएर अवार्ड बाँड्न ओस्कार मञ्चमा पुगेका छन् ।

    हलिउड अभिनेतासमेत रहेका रेस्लर जोन सिना उत्कृष्ट कस्ट्युम डिजाइनको अवार्ड दिन नांगिएरै स्टेजमा पुगेका हुन् ।



    अहिले उनका नांगिएका तस्वीर भाइरल छन् । उनले ‘पुअर थिंग्स’लाई उत्कृष्ट कस्ट्युम डिजाइनको अवार्ड प्रदान गरेका थिए ।



    उनी लगभग नांगिएर स्टेजमा पुगेपछि हंगामा भएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार