Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राप्रपा मतगणना अपडेट : लिङ्देनले ल्याए १३७१ मत, थापाको जम्मा १२५४ मत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ।

पछिल्लो मतपरिणाममा पनि राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन्।

लिङ्देनले १३७१ मत ल्याउँदा कमल थापाले १२६४ मत प्राप्त गरेका छन्। हालसम्म २९०० मत गणना भएको बताइएको छ।

राप्रपामा कूल मतदाता ४४६९ रहेका छन्। मतगणनामा सुरूदेखि अहिलेसम्म लिङ्देनकै अग्रता छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077