Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायरको अग्रता

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनको मतगणना जारी छ।

शनिबार रातिदेखि सुरु भएको मतगणनामा आइतबार विहान ६ बजेसम्म ५०४ मत गणना भएको जानकारी प्राप्त भएको छ।

हाल सभापति शेरबहादुर देउवा पक्षका सभापतिका उम्मेदवार वीरबहादुर बलायरले ३४२ मत पाएका छन्। यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार नारायणदत्त मिश्रले १४९ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077