Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • राप्रपाको नेतृत्वबारे खगेन्द्र संग्रौलाको व्यंगात्मक पोस्ट: खस-आर्यको ठाउँमा जनजाति मण्डले ठिकै त हो !

    राप्रपाको नेतृत्वबारे खगेन्द्र संग्रौलाको व्यंगात्मक पोस्ट: खस-आर्यको ठाउँमा जनजाति मण्डले ठिकै त हो !

    अनलाइन नेपाल
  • बुधबार, २२ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । बरिष्ठ लेखक तथा बृहत् नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले हालै सम्पन्न राप्रपाको एकता महाधिवेशनबारे व्यंगात्मक टिप्पणी गरेका छन्।

    लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत निवर्तमान अध्यक्ष कमल थापा र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई कटाक्ष हान्दै नेतृत्वमा जो आए पनि हर्ष न विस्मत्को बिषय रहेको उल्लेख गरे।



    ‘उग्र दक्षिणपन्थी, नश्लीय हिन्दु राजावादी राप्रपामा पुराना मण्डले कमल थापा चिलिम भई नयाँ मण्डले राजेन्द्र लिङ्देन आउनु न हर्षकाे विषय हाे न बिस्मतकाे’, संग्रौलाले लेखेका छन्, ‘तथापि गणतन्त्रले सढेकाे राप्रपाकाे नाम अलि दिन सुन्न अभिशप्त हुनु नै छ भने खस-आर्य मण्डलेकाे ठाउँमा जनजाति मण्डले ठिकै त हाे !’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार