Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यू–१९ एसिया कप : नेपाल, बंगलादेश र श्रीलंका एकै समूहमा

काठमाडौं । यू–१९ एसिया कपमा नेपाल बंगलादेश र श्रीलंका रहेको समूहमा परेको छ।

आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा हुने सो प्रतियोगितामा नेपाल तुलनात्मक रुपमा सहज समूहमा परेको हो।

समूह बीमा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत छन्। समूह ‘ए’ भने भने बलिया भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक राष्ट्र युएई छन्। प्रतियोगिता ८ देखि १७ पुससम्म हुनेछ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।

नेपालले ८ पुसमा पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दा ११ पुसमा दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ। यस्तै १३ पुसमा कुवेतसँग खेल्ने तालिका छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077