Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

राष्ट्रपति भण्डारीसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आयोगको वार्षिक प्रतिवेदन पेश गरेको छ।

बिहीबार आयोगका अध्यक्ष तपबहादुर मगरलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको जनाएको छ।

[insert page='102272' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077