Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हामीहरु गाउँघरमा जाँदा स्थानीयहरुले चोर आयो भन्छन्: राजेन्द्र लिङ्देन

काठमाडौँ । नवनिर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार सरकार जस्तो नरहेको टिप्पणी गरेका छन्।

काठमाडौंमा भइरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै अध्यक्ष लिङ्देनले भने, 'सरकार सरकार जस्तो भएन, संसद संसद जस्तो भएन, अदालत अदालत जस्तो भएन।'

कार्यक्रममा अध्यक्ष लिङ्देनले आगामी दिनहरुमा मुलुकमा राजसंस्था र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनु पर्ने माग गरे।

अन्य नेताले भन्दा छोटो मन्तब्य राखेका उनले गाउँघरमा आजभोली नेतालाई नेता नभनेर चोर आयो भन्ने भनेको समेत सुनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077