Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुहागरात मनाएपछि बेहुलाले गरे आत्महत्या

एजेन्सी। भारतमा बेहुलाले बिहे गरेलगत्तै आत्महत्या गरेका छन्। पश्चिम बंगालको हावडामा बेहुलाले सुहागरात मनाए लगत्तै आत्महत्या गरेको आजतकले जनाएको छ।

घटनापछि बेहुली बिहे गरेको दोस्रो दिन नै विधवा भएकी छिन्। परिवारमा सन्नाटा छाएको छ। हाल प्रहरीले शव नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

घटनाको कारण खुल्न नसकेको भारतीय प्रहरीले बताएको छ । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र आत्माहत्या गर्नुको कारण खुल्न सक्ने बताएको छ। प्रहरीले परिवारका सदस्यहरुसँग समेत सोधपुछ गरेको छ।

डिसेम्बर ७ मा शालिमार बस्दै आएका आदर्श सावले बैकपुरकी एक युवतीसँग धूमधाम विवाह गरेका थिए। उनीहरुको विहेमा एक सय पचास जना जन्ती थिए। डिसेम्बर ८ मा बेहुला ससुराल गए। सुसुरालमा बहुभतेरको तयारी भइरहेको थियो। तर बेहुलाले सुसुरालमा झुण्डिएर आत्माहत्या गरेका थिए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077