Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेले तोक्यो ८ वटै प्रदेश अध्यक्ष

काठमाडौं । नेकपा एमालेले सात प्रदेश अध्यक्ष तोकेको छ । शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले प्रदेश अध्यक्षहरुको नाम प्रस्ताव गरेका हुन् ।

जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारीको प्रस्ताव गरिएको छ ।

त्यसैगररी उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077