Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसदमा आज पनि एमाले सांसदहरुको नाराबाजी

काठमाडौं । आज पनि संसद बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेका छन् । संवैधानिक सर्वोच्चता कायम गर भन्दै एमाले सांसदहरुले नाराबाजी गरेका हुन् ।

एमालेको अवरुद्धकाबीच सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका छन्।

सरकारले जारी गरेका ६ अध्यादेशलाई पहिलो बैठकमा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077