Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अख्तियारद्वारा भक्तपुर र सुनसरीका नगरपालिकामा छापा, कागजात नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर र सुनसरीका दुईवटा नगरपालिकामा एकैसाथ छापा हानेको छ ।

आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा एकैसाथ छापा हानेको हो ।

आयोगको टोलीले पाँच लाख भन्दा माथिको खरिद तथा भुक्तानीसँग सम्बन्धित सम्पुर्ण कागजात नियन्त्रणमा लिएको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077