Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कैलालीमा युवकको घाँटी रेटेर हत्या

    कैलालीमा युवकको घाँटी रेटेर हत्या

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ।  कैलालीमा एक जना युवकको घाँटी रेटेर  हत्या गरिएको छ ।

    कैलालीको जानकी गाउँपालिका -९ का  २५ वर्षीय अरुण दासको गाउँपलिकाकै अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।



    हत्या कस्ले र किन गर्‍यो भन्ने जानकारी नभए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा प्रहरीले तालिक प्राप्त कुकुरको पनि प्रयोग गर्ने जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार