Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिना लाइसेन्स औषधि बेच्ने १७ वटा पसलहरु निलम्बनमा (सुचीसहित)

काठमाडौं । औषधि व्यवस्था विभागले कात्तिक महिनामा १७ वटा औषधि पसललाई कारबाही गरेको छ ।

विभागका प्रवक्ता सन्तोष केसीका अनुसार औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको, पसल दर्ता नगरेको, औषधि बिक्री–वितरणको बिल भर्पाई नभएको जस्ता समस्या देखिएका औषधि पसललाई कारबाही गरिएको हो।

त्यस्ता पसललाई ७ दिनदेखि २१ दिनसम्म बन्द गराएको (निलम्बन गरेको ) केसीको भनाइ छ ।

केसीका अनुसार औषधि पसल औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि कतिपय पसल दर्ताविनै सञ्चालन गरेको पाइएको छ ।

यी हुन् कारवाहीमा परेका औषधि पसलहरु:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077