Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : लिभरपुल र टोटेनहम बराबरीमा

काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनहमले बराबरी खेलेका छन् ।

गए राति भएको खेलमा लिभपुल र टोटेनहमबीच दुई–दुई गोलको बराबरी खेलेका हुन् । टोटेनहमका लागि ह्यारी केन र सङहङ मिनले गोल गर्दा लिभरपुलका लागि डियगो जोटा र एन्डी रोबर्टसनले बराबरी गोल फर्काए ।

रोबर्टसनले ७७ औँ मिनेटमा रेर्ड कार्ड खाएपनि त्यसको फाइदा टोटेनहमले उठाउन सकेन ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077