Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भोलि संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । भोलि संसद बैठक बस्दै छ । प्रतिनिधिसभाको दसौं अधिवेशनको दोस्रो बैठक भोलि (मंगलबार) दिउँसो १ बजेका लागि बोलाइएको हो ।संसद सचिवालयले  बैठकमा प्रस्तुत हुने चार वटा कार्यसूची सार्वजनिक  गरेको छ ।

सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भएपनि  सम्भावित कार्यसूचीमा एमसीसीको परेको छैन।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077