Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आज सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौँ ।नेपाली कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको निधन भएको छ। भट्टको निधनप्रति दुःख व्यक्त गर्दै डडेल्धुराको अमरगढी नगरपालिकाले आज  सार्वजनिक बिदा दिएको हो ।

जिसस प्रमुख भट्टको सोमवार उपचारका क्रममा काठमाडौंमा निधन भएको हो । स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार रहेका भट्ट जिसस प्रमुखमा विजयी भएका थिए ।

अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर ओझाले सोमबार शोक वक्तव्य जारी गर्दै भट्टको निधनबाट अमरगढी नगरपालिकालाई ठूलो क्षति भएको जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077