Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल एयरलाइन्सद्वारा नयाँ जहाज किन्न सरकार समक्ष १५ अर्ब माग

    नेपाल एयरलाइन्सद्वारा नयाँ जहाज किन्न सरकार समक्ष १५ अर्ब माग

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल वायुसेवा कम्पनी (नेपाल एयरलाइन्स)ले नयाँ जहाज खरिद गर्न सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ ।

    मंगलबार निगममा आयोजित एक कार्यक्रममा नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारसँग उक्त रकमको माग गरेका हुन् ।



    ‘हामी नयाँ जहाज किन्ने योजनामा छौं,’ कार्यक्रममा पर्यटनमन्त्री समक्ष अधिकारीले भने, ‘हामी कर्मचारीको तलबमा लगाउँदैनौं, यो रकम पुँजी वृद्धिका लागि प्राप्त होस्।’



    निगमले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको अध्यक्ष अधिकारीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार