Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बैंकक उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा समस्या, डेढ सय यात्रु अलपत्र

    बैंकक उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा समस्या, डेढ सय यात्रु अलपत्र

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 636
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंबाट बैंकक जान लागेको नेपाल एयरलाइन्सको जहाजमा समस्या आएको छ ।

    १५२ जना यात्रु बोकेर उड्न लागेको जहाजमा समस्या आएपछि रन वे मा पु¥याएर फर्काइएको थियो ।



    जहाजमा समस्या आएपछि आजको उडान स्थगित भएको छ ।



    दिउसो २ बजे बैंकक जान लागेको जहाज रन वे पुगेर फर्किएको बताइएको छ । यस्तै फेरि साढे ४ बजे समस्या आएको विमानस्थल स्रोतले बतायो ।

    यात्रुहरु विमानस्थलमै अलपत्र अवस्थामा रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार