Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निमावि तहमा २५ सय ९८ शिक्षकका लागि विज्ञापन खुल्यो

काठमाडौँ। शिक्षक सेवा आयोगले निम्‍न माध्यामिक तहमा शिक्षकको लागि ठुलो संख्यामा विज्ञापन आह्वान गरेको छ।  रिक्त शिक्षक पदपुर्तिको लागि आयोगले वेबसाइटमार्फत सामुदायिक विद्यालयको निम्न माध्यमिक तहमा तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको हो।

आयोगको अनुसार पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म बिलम्ब शुल्कमा आयोगको वेबसाइटबाट गएर अनलाइन परीक्षा आवेदन फाराम भर्न सकिने छ ।

निमावि तहको परीक्षा आउँदो चैत १७ गते बिहान ११ बजेदेखि हुने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077