Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • निमावि तहमा २५ सय ९८ शिक्षकका लागि विज्ञापन खुल्यो

    निमावि तहमा २५ सय ९८ शिक्षकका लागि विज्ञापन खुल्यो

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 2.7K
    SHARES

    काठमाडौँ। शिक्षक सेवा आयोगले निम्‍न माध्यामिक तहमा शिक्षकको लागि ठुलो संख्यामा विज्ञापन आह्वान गरेको छ।  रिक्त शिक्षक पदपुर्तिको लागि आयोगले वेबसाइटमार्फत सामुदायिक विद्यालयको निम्न माध्यमिक तहमा तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको हो।

    आयोगको अनुसार पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म बिलम्ब शुल्कमा आयोगको वेबसाइटबाट गएर अनलाइन परीक्षा आवेदन फाराम भर्न सकिने छ ।



    निमावि तहको परीक्षा आउँदो चैत १७ गते बिहान ११ बजेदेखि हुने आयोगले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार