Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना अपडेट: २३६ जनामा संक्रमण पुष्टि हुँदा २७२ जना डिस्चार्ज, दुई जनाको मृत्यु

    कोरोना अपडेट: २३६ जनामा संक्रमण पुष्टि हुँदा २७२ जना डिस्चार्ज, दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार २३३ जनामा कोरोना परीक्षण गर्दा २३६ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।



    यस्तै, पछिल्लो समय थप २७२ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।



    यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७८ पुगेको छ ।

    भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौं ७६ संक्रमित थपिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार