Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली। कैलाली घोडाघोडी नगरपालिका–४ आमफाँटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरी कार्यालय कैलालीले जनाएको छ  ।

 

अन्दाजी  ४१ वर्षीय   शुखराम डगौराको विद्युतीय मोटरबाट गहुँ सिंचाई गर्ने क्रममा करेन्ट लागेर  घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जोशीले बताए ।

 

शालीनदीमा एकजना मृत अवस्थामा फेला

काठमाडौँ ।काठमाडौँको शंखरापुर नगरपालिका-४ लप्सीफेदीस्थित शालीनदी खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका-१ बस्ने ५२ वर्षीय राजकुमार दाहाल शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077