Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डोल्पा। डोल्पा मुड्केचुला-७ गारापारीमा लु ३ त २६२५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ५० वर्षीय जंगे सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज विहान जुम्लाबाट सर्मी आउँदै गरेको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी थप दुई जना घाइते भएका छन्।घाइते हुनेमा जुम्ला तातोपानी गाउँपालिका-५ का १९ वर्षीय लक्ष्मण न्यौपाने, मुड्केचुला-९ होर्तमा लंकु बुढा रहेका छन्

ट्याक्टर चालक बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077