Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालले गरे एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकताको घोषणा

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)पार्टीबीच एकीकरण भएको छ ।

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच दुई पार्टीबीच एकीकरण घोषणा गरिएको हो ।

तत्कालीन एमाले नेता नेपालले पार्टीका आन्तरिक किचलोका कारण  नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए ।

एकीकृत समाजवादीलाई ९ भदौमा निर्वाचन आयोगले दलको मान्यता दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077