Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल फर्किए अल्मुताईरी, स्वागतका लागि विमानस्थलमै पुगे एन्फा पदाधिकारीहरु

    नेपाल फर्किए अल्मुताईरी, स्वागतका लागि विमानस्थलमै पुगे एन्फा पदाधिकारीहरु

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी नेपाल फर्किएका छन् ।

    २८ वर्षपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाह मंगलबार अपराह्न काठमाडौँ आइपुगेका हुन् ।



    अल्मुताइरीलाई स्वागत गर्न राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायलगायत एन्फा सदस्यहरुले विमानस्थल पुगेका थिए।



    साफ च्याम्पियनसिपको फाइनल पुगेपछि नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका अब्दुल्लाह केही साताको विश्राम पछि पुनः नेपाल आएका थिए ।

    एन्फाले उनलाई २०२२ सम्म नेपालमै हुनेगरि सम्झौता नवीकरण गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार