Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • १० खेलाडीलाई कारबाही नगर्न अल्मुताइरीको आग्रह

    १० खेलाडीलाई कारबाही नगर्न अल्मुताइरीको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १० खेलाडीलाई माफी दिएको बताएका छन् ।

    अल्मुताइरीले आफूमाथि आरोप लगाउने १० खेलाडीलाई माफी दिएको बताएका हुन्।



    अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै उनले खेलाडीहरलाई कारबाही नगर्न आग्रह गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार