Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • साफ च्याम्पियनसिप खेलेर राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै

    साफ च्याम्पियनसिप खेलेर राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 789
    SHARES

    काठमाडौं । राष्ट्रिय फुटबल टिम भारतमा साफ च्याम्पियनसिप खेलेर आज बुधबार स्वदेश फर्कदैछ ।

    अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिताको सूमह चरणबाट बाहिरिएको साविक उपविजेता नेपाली टिम राति साढे ८ बजे नेपाल फर्कन लागेको जनाएको छ ।



    प्रतियोगिताको समूह ए मा रहेको नेपालले अन्तिम खेलमा पाकिस्तानलाई मात्र हरायो । सुरुवाती दुई खेलमा नेपाल क्रमश कुवेत र भारतसँग पराजित बनेको थियो ।



    अघिल्ला दुई खेलमा पराजित हुँदै नेपाल पहिलो चरणबाटै बाहिरिने पक्का भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार