Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • साफ च्याम्पियनसिप फुटबल : उपाधिको लागि भारत र कुवेत खेल्दै

    साफ च्याम्पियनसिप फुटबल : उपाधिको लागि भारत र कुवेत खेल्दै

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज भारत र कुवेत खेल्दैछन् ।

    फाइनल खेल बेलुका पौने ८ बजे बेङ्ग्लोरमा रहेको कान्तिरभा मैदानमा हुनेछ ।



    सेमिफाइनल खेलमा घरेलु टोली भारतले लेबनानलाई र कुवेतले बङ्लादेशलाई हराएर फाइनलमा पुगेको हो ।



    भारतले लेबनानलाई पेनाल्टीमा हराएको थियो । साफमा भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार