Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड प्रदान

    साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड प्रदान

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालले साफ च्याम्पियनसिप फुटबलमा ‘फेयर प्ले’ अवार्ड प्राप्त गरेको छ ।

    साफ च्याम्पियनसिपको गएराति भएको समापन समारोहमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड प्रदान गरिएको हो ।



    साविक उपविजेता नेपाल यो प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो ।



    आमन्त्रित टोली कुवेतलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार