Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कुवेतलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

    कुवेतलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।

    भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा भएको खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दे भारत फेरि च्याम्पियन बनेको हो ।



    निर्धारित र अतिरिक्त समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।



    भारतले लेबनानलाई र कुवेतले बंगलादेशलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार