Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • साफ च्याम्पियनसिप उपाधिका लागि भारत र कुवेत भिड्ने

    साफ च्याम्पियनसिप उपाधिका लागि भारत र कुवेत भिड्ने

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 897
    SHARES

    काठमाडौं । भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    शनिबार राति भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो ।



    भारतले पेनाल्टी सुटआउटमा लेवनानलाई ४–२ गोल अन्तरले पराजित गर्यो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो।



    ८ पटकको साफ च्याम्पियन भारतले मंगलबार उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार