Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ब्राउन सुगर किन्दै गर्दा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले चर्चित र्‍यापर आशिष राना ‘लाउरे’लाई पक्राउ गरेको छ ।

लाउरेलाई बुधबार राती पोखराको न्युरोडबाट लागूऔषध (ब्राउन सुगर) किन्न लागेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार लाउरेसँगै उनका चार जना साथीहरु पनि पक्राउ परेका छन्।

पक्राउ परेका चारै जनामाथि  भोलि (शुक्रबार )अदालतबाट अनुसन्धानका लागि म्याद थपको अनुमति लिएर अनुसन्धानको प्रकिया अगि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077