Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुटिन र वाइडेनबीच दोश्रो पटक वार्ता , सम्बन्ध सुधार होला ?

एजेन्सी।  रुसी राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच वार्ता भएको छ ।

पुटिन र वाइडेनबीचको कुराकानी यो दोश्रो पटक हो ।

समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनसँगको बढ्दो तनावका बीच दुई नेताबीच बिहीबार टेलिफोनमा कुराकानी भएको हो ।

पुटिनले वाइडेनसँग दुई देशबीच सकारात्मक वार्तालापबारे आफू पूर्ण विश्वस्त रहेको बताएका थिए ।

यसका अलवा दुई देशबीचमा सुरक्षा र युरोपको स्थितिबारे छलफल भएको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077