Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तिनकुनेमा बिजुलीको पोलमा आगलागी

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित तिनकुनेमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो ।

अहिले आगो निभाउनका लागि दमकल प्रयोग गरिएको छ ।

बिजुलीका पोलमा अव्यवस्थित रुपमा तार राख्नाले सट भएर आगलागी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077