Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
काठमाडौं। सरकारले एकैपटक ५७ जना उपसचिवहरुको सरुवा गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आइतबारको सचिवस्तरीय निर्णयबाट ५७ जना उपसचिवहरुको सरुवा गरिएको हो।
हेर्नुहोस् सूची:
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By