Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कैलालीबाट लागुऔषधसहित एकजना पक्राउ

कैलाली । कैलालीबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।

सोमबार साँझ ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको टोलीले बर्दगोरिया गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र प्याकुरेलाई पक्राउ गरेको हो ।

उनको साथबाट १० ग्राम लागुऔषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ परेका प्याकुरेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077