Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रदेश २ की सञ्चार राज्यमन्त्री कर्ण सवार गाडी दुर्घटना

    प्रदेश २ की सञ्चार राज्यमन्त्री कर्ण सवार गाडी दुर्घटना

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना भएको छ ।

    आज साँझ सप्तरीको छिन्नमस्ता गाउँपालिका १ जोलहनिया पुल नजिक गाडी अनियन्त्रित भई दुर्घटना भएको हो ।



    ज १ झ ४०६ नम्बर प्लेटको गाडी दुर्घटना हुँदा दुर्घटनामा ६ जना घाइते भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।



    उनकाअनुसार गाडीमा सवार अन्य पाँच जना पनि घाइते भएका छन् ।

    घाइतेहरूको स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार