Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुर्खेतमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २५ घाइते

    सुर्खेतमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, २५ घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 468
    SHARES

    फाइल तस्विर

    सुर्खेत । सुर्खेतका गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ घाइते भएका छन् ।

    जिल्लाको भेरिगंगा नगरपालिका ५ को बबई नजिक भे १ ख ३६३० नम्बरको गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो ।



    मृत्यु हुनेमा बर्दियाको बारबर्दिया ११ का २३ वर्षका रोशन थारू रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



    सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको कोहलपुरमा उपचार भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार